अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरो पक्राउ गरेको छ : ट्रम्प
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भेनेजुएलाविरुद्ध ठुलो आक्रमण’ गरेको बताएका छन्। उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको पनि दाबी गरेका छन्। भेनेजुएलाको राजधानी काराकसमा भएको बम विस्फोटपछि ट्रम्पले यी आक्रमणहरू अमेरिकाले गरेको दाबी गरेका छन्। ट्रम्पले दाबी गरेका छन्‚ “अमेरिकाले भेनेजुएलाविरुद्ध ठुलो आक्रमण गरेको छ। त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी … Continue reading अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरो पक्राउ गरेको छ : ट्रम्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed