भेनेजुएलाको सत्ता अब विपक्षी नेता मारिया कोरिनाले सम्हाल्लिन्?

काराकस। भेनेजुएलामाथि अमेरिकी आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युज टीभीसँग संवाद गरेका छन्। उनलाई भेनेजुएलामा सत्ता लिने विपक्षी नेता मारिया कोरिना माचाडोलाई समर्थन गर्ने कि नगर्ने भनेर प्रश्न सोधिएको थियो। २०२५ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने माचाडो अहिले नर्वेमा छिन्। “हामीले त्यसलाई विचार गर्नुपर्नेछ‚” माचाडोलाई समर्थन गर्ने सन्दर्भमा ट्रम्पले भने‚ “तपाईंलाई थाहा छ, उनीहरू … Continue reading भेनेजुएलाको सत्ता अब विपक्षी नेता मारिया कोरिनाले सम्हाल्लिन्?