रास्वपा केन्द्रीय समिति निर्णय : चार पदाधिकारी थपिने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार पदाधिकारी थप्ने निर्णय गरेको छ। केन्द्रीय समिति बैठकले उज्यालो नेपाल र बालेन शाहको टिमबाट चार पदाधिकारी थप्ने निर्णय गरेको हो। जसमा एक महामन्त्री, दुई सह-महामन्त्री र एक सह-प्रवक्ता थप्ने बैठकले निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए। पार्टी एकीकरण एवं विस्तारका क्रममा यसअघिको सम्झौता कार्यान्वयनका लागि विधान संशोधनमा … Continue reading रास्वपा केन्द्रीय समिति निर्णय : चार पदाधिकारी थपिने