मधेसीसहितका आयोगसँग गृहमन्त्रीको छलफल‚ हिंसा भड्किन नदिन आग्रह
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्याउने घटनामा ध्यानाकर्षण भएको जनाएका छन्। उनले सबै पक्षसँग तत्काल सद्भाव र सह-अस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गरे। गृह प्रशासन र सङ्घीय सरकारको तहबाट गरिनुपर्ने सबै खालका सुरक्षाको पूर्वतयारी र सजगता अपनाइएको जनाउँदै उनले एउटाको धर्म र … Continue reading मधेसीसहितका आयोगसँग गृहमन्त्रीको छलफल‚ हिंसा भड्किन नदिन आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed