प्रधानमन्त्रीसमक्ष कुलमान घिसिङले बुझाए राजीनामा
काठमाडौँ। ऊर्जा‚ जलस्रोत तथा सिँचाइ‚ भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका छन्। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले बुधबार राति पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्। राजीनामा पत्र बुझ्दै प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकामा बधाई र धन्यवाद दिएको उनको सचिवालयले … Continue reading प्रधानमन्त्रीसमक्ष कुलमान घिसिङले बुझाए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed