राष्ट्रिय सभा सदस्यका लागि महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराए
काठमाडौँ। राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले, जसपा नेपाल र नेपाली कांग्रेसको गठबन्धनबाट अन्य तर्फ लोसपाका अध्यक्ष महन्त ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। ठाकुरको प्रस्तावकमा सो पार्टीका संसदीय दलका मधेस प्रदेशका नेता जयनुल र समर्थकमा रानीकुमारी शर्मा तिवारी छन्। राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ। मधेस प्रदेशमा चारवटा सिट रहेका छन्। तीन … Continue reading राष्ट्रिय सभा सदस्यका लागि महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed