राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि ६ जनाको उम्मेदवारी

काठमाडौँ। यही २१ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन महिला र तीन पुरुष गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट … Continue reading राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि ६ जनाको उम्मेदवारी