भाग्दाभाग्दै रुकुमपूर्व पुग्दै छन् दाहाल

१६ पुसमा रुकुमपूर्वका माओवादी नेताहरूले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाललाई आगामी निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवार बन्नका लागि आग्रहपत्र बुझाए। उनीहरूले २०६४ सालयता जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरूबाट अपेक्षित विकास हुन नसकेको भन्दै पूर्वप्रधानमन्त्री दाहालको अपरिहार्यता प्रकट गरेका थिए। त्यसयता दाहाल रुकुमपूर्वका नेताहरूसँग निरन्तर परामर्शमा छन्। दशवर्षे सशस्त्र संघर्षपछि २०६३ सालमा माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको थियो। … Continue reading भाग्दाभाग्दै रुकुमपूर्व पुग्दै छन् दाहाल