कांग्रेसको विशेष महाधिवेशन : तयारी तीव्र‚ ठडिँदै ‘स्टेज’ [फोटो फिचर]

काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ। अहिले स्टेज बनाउने काम पनि धमाधम थालिएको छ। महाधिवेशन स्थल भृकुटीमण्डपमा कांग्रेसका नेता-कार्यकर्ताहरूको ओहोरदोहोर बाक्लिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशन भोलि (आइतबार) उद्घाटन हुँदै छ। कार्यकर्ताहरूको चहलपहलसँगै सडक किनारा पनि तुल र झन्डाले राताम्मे बनेका छन्। अहिले स्टेजमा ब्यानर … Continue reading कांग्रेसको विशेष महाधिवेशन : तयारी तीव्र‚ ठडिँदै ‘स्टेज’ [फोटो फिचर]