कुलमान घिसिङले भने- रास्वपामा सहमतिअनुसारको व्यवहार भएन

काठमाडौँ। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहमतिअनुसारको व्यवहार नभएका कारण सहमति भंग भएको बताएका छन्। उनेपाको अध्यक्षमा नियुक्त भएपछि शनिबार साँझ त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै घिसिङले रास्वपामा अपमानजनक व्यवहार भएकाले सहमतिअनुसार अघि बढ्न नसकेको बताए। उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा उनेपाले १६५ निर्वाचन क्षेत्रमै उमेदवार उठाउने … Continue reading कुलमान घिसिङले भने- रास्वपामा सहमतिअनुसारको व्यवहार भएन