‘खाना खानुभयो?’ धेरै नेपालीले एकअर्कालाई सोध्ने यो प्रश्नले हाम्रो जीवनमा भातको महत्त्व देखाउँछ। आम भनाइ नै छ– मम, पिज्जा, बर्गर, पास्ता जे जे खाए पनि अन्तिममा नेपालीलाई भात नै चाहिन्छ। भातप्रतिको आदत र आसक्ति घरभित्र मात्रै सीमित छैन। दाल, भात, तरकारी रेस्टुराँ गएर खाने चलन पनि बढ्दो छ। रेस्टुराँ संस्कृति बढिरहेको सहरी भेगमा सात समुद्रपारिसम्मका … Continue reading खाना मीठो थकाली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed