कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराए
काठमाडौँ। भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराएका छन्। महाधिवेशन प्रतिनिधिको नाम दर्ता गराउने क्रम जारी छ। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार साँझ ७ बजेसम्म ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्। “बन्द सत्र सुरु हुनुभन्दा अगाडिसम्म नाम दर्ता जारी रहन्छ,” शिवाकोटीले नेपालन्युजसँग भने। महामन्त्रीद्वय … Continue reading कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed