‘ड्रोन भ्यु’मा कांग्रेस महाधिवेशनस्थल
काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारबाट भृकुटीमण्डपमा हुँदै छ। महाधिवेशनको उद्घाटनसत्र केही बेरमा सुरु हुनेछ। महाधिवेशनअन्तर्गत भोलि बन्दसत्र हुने छ। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेपछि विशेष महाधिवेशन बोलाइएको हो। नेपाली कांग्रेसको विधानको धारा १७(२) अनुसार कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष … Continue reading ‘ड्रोन भ्यु’मा कांग्रेस महाधिवेशनस्थल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed