वैधानिकरूपमै नेतृत्व परिवर्तनको बाटोमा कांग्रेस

जेन-जी आन्दोलनपछि एमाले र कांग्रेसको गठबन्धनको सरकार २४ घण्टामै ढलेपछि कांग्रेस र एमालेभित्र नेतृत्व परिवर्तनको आवाज उठ्यो। त्यसलगत्तै एमालेले अर्ली महाधिवेशन गरेर केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि पार्टी अध्यक्ष चयन गर्‍यो। तर, जेन जी आन्दोलनपछि पार्टी नेतृत्वबाट अलग भएको घोषणा गरेको काँग्रेस सभापति शेरबहादुर देउवा भने काँग्रेसको विशेष महाधिवेशन गर्न समेत तयार भएनन। देउवाको … Continue reading वैधानिकरूपमै नेतृत्व परिवर्तनको बाटोमा कांग्रेस