कांग्रेस विशेष महाधिवेशन सुरु‚ अहिलेसम्म १‚३२७ जनाको नाम दर्ता

काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार विशेष महाधिवेशन सुरु भएको हो। विशेष महाधिवेशन महामन्त्रीद्वले संयुक्त रूपमा उद्घाटन गरे। विशेष महाधिवेशनमा सहभागी हुन महामन्त्रीद्वय थापासहित पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, पूर्वसभामुख तारानाथ रानाभाट, नेताहरू चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, प्रदीप पौडेल, फर्मुल्लाह मन्सुर, उदयशमशेर राणा, महेश … Continue reading कांग्रेस विशेष महाधिवेशन सुरु‚ अहिलेसम्म १‚३२७ जनाको नाम दर्ता