कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र सोमबार बिहान १० बजे‚ ८ बजेदेखि नै प्रतिनिधि दर्ता

काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि मात्र हुने भएको छ। यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्द सत्र हुन लागेको हो। व्यवस्थापन उपसमितिअन्तर्गत प्रचार-प्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र … Continue reading कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र सोमबार बिहान १० बजे‚ ८ बजेदेखि नै प्रतिनिधि दर्ता