कांग्रेस विशेष महाधिवेशन : अन्य दलका परिवर्तन पक्षधर नेताहरूको चासो

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनलाई अन्य दलहरूभित्र रूपान्तरणको पक्षमा रहेका नेताहरूले समेत चासोका साथ हेरिरहेका छन्। जसमा विघटित प्रतिनिधिसभाका प्रमुख दुई दल नेकपा (एमाले) र तत्कालीन नेकपा माओवादी केन्द्र (वाम घटकहरूबीचको एकतापछि हाल नेपाली कम्युनिस्ट पार्टी) समेत छन्। जेन-जी आन्दोलनपछि कांग्रेससहितका पुराना दलहरूमा रूपान्तरण र नेतृत्व … Continue reading कांग्रेस विशेष महाधिवेशन : अन्य दलका परिवर्तन पक्षधर नेताहरूको चासो