कांग्रेसको अठोट सद्भाव, सुशासन र समुन्नति हो : महामन्त्री शर्मा
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको अबको अठोट सद्भाव, सुशासन र समुन्नतिको बाटो भएको बताएका छन्। कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज (आइतबार) भृकुटीमण्डपमा आयोजित दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रमा उनले महाधिवेशन प्रतिनिधि अनुशासित भएकाले देशको र पार्टीको हितमा विवेकमा निर्णय गर्ने बताए। उनले महाधिवेशनले आवेगमा होइन विवेकमा निर्णय गर्ने बताए। विशेष महाधिवशेनबाट पार्टी … Continue reading कांग्रेसको अठोट सद्भाव, सुशासन र समुन्नति हो : महामन्त्री शर्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed