गगन-विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका छन्। भृकुटीमण्डमा आइतबार सुरु भएको विशेष महाधिवेशनको गगन-विश्वप्रकाशले पानसमा बत्ती बालेर उद्घाटन गरे। प्रमुख अथितिका रूपमा पार्टी सभापति शेरबहादुर देउवालाई बोलाइएको थियो। देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का महाधिवेशनमा सहभागी नबनेपछि महामन्त्रीद्वयले उद्घाटन गरे। उद्घाटनअघि कांग्रेसका नेता-कार्यकर्ता र प्रतिनिधिहरू काठमाडौं‚ भक्तपुर र … Continue reading गगन-विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन