गगन थापा भन्छन्- राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा ‘नेपोबेबी’ हाबी हुँदा जनता आक्रोशित भए
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २३ र २४ भदौमा भएको ‘जेन-जी आन्दोलन’ केवल नवयुवाको असन्तुष्टि मात्र नभई देशभरका लाखौँ नागरिकको आक्रोश सडकमा अभिव्यक्त भएको परिणाम भएको बताएका छन्। कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रमा उनले राजतन्त्र अन्त्य गरी ल्याइएको गणतन्त्रमा ‘नेपोबेबी’ प्रवृत्तिको वर्चस्व देखेर जनता आक्रोशित भएको उल्लेख गरे। “राजाको छोरा राजा हुने राजतन्त्र … Continue reading गगन थापा भन्छन्- राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा ‘नेपोबेबी’ हाबी हुँदा जनता आक्रोशित भए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed