पार्टी विभाजन नहोस् भन्नेमा सचेत छु : कोइराला

काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएका छन्। कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आह्वान गरिएको विशेष महाधिवेशनको उद्घाटन भइरहेको सन्दर्भमा उनले आज (आइतबार) भिडिओ सन्देश जारी गर्दै आफू पार्टीगत रूपमा कुनै व्यक्तिगत स्वार्थमा नअल्झिएको स्पष्ट पारे। “म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि … Continue reading पार्टी विभाजन नहोस् भन्नेमा सचेत छु : कोइराला