विशेष महाधिवेशनको ब्यानरमा छैन सभापति देउवाको तस्बिर

काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ। महाधिवेशनमा पार्टी स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका सबैको तस्बिर राखिएको छ। तर महाधिवेशनको मुख्य ब्यानरमा सभापति शेरबहादुर देउवाको तस्बिर छुटाइएको छ। पार्टी स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका सबैको तस्बिर राखिए पनि देउवा मात्रै नराखिएको हो। पार्टीका पूर्वसभापतिहरू बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला‚ सुशील … Continue reading विशेष महाधिवेशनको ब्यानरमा छैन सभापति देउवाको तस्बिर