४५ वर्षदेखि वैदेशिक परियोजनाको भरमा विद्यालय शिक्षा

४५ वर्ष भयो– विद्यालय शिक्षा निरन्तर वैदेशिक सहायताका परियोजनाका भरमा सञ्चालित छ। यस अवधिमा विद्यालय शिक्षा सुधारका नाममा १० वटा वैदेशिक सहायता परियोजना सञ्चालन भइसके। यतिबेला पनि ‘विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी)’ कार्यान्वयनमा छ। एसईएसपी २०७९ देखि २०८८ सालसम्मका लागि ११औँ शैक्षिक परियोजना हो। यस परियोजनाका मुख्य दाता विश्व बैंक, एसियाली विकास बैंक (एडीबी), युरोपियन … Continue reading ४५ वर्षदेखि वैदेशिक परियोजनाको भरमा विद्यालय शिक्षा