गायक प्रशान्त तामाङको निधन

काठमाडौँ। भारतीय रियालिटी सो ‘इन्डियन आइडल’को तेस्रो सिजनका विजेता गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय गायक तामाङको आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको उनीनिकट संगीतकार तथा चलचित्र निर्माता राजेश घतानीले जानकारी दिए। नेपाली मूलका भारतीय गायक तामाङ अभिनयमा पनि सक्रिय थिए। गोर्खा पल्टन, परदेशीजस्ता नेपाली फिल्ममा मुख्य भूमिका निर्वाह गरेका … Continue reading गायक प्रशान्त तामाङको निधन