मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई प्रशिक्षण‚ कहाँ-कहाँ हुँदै छ?

काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही २८ र २९ पुसमा विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दै छ। सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कुल चार स्थान काठमाडौँ, चितवन, विराटनगर र नेपालगन्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले … Continue reading मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई प्रशिक्षण‚ कहाँ-कहाँ हुँदै छ?