कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा को-को नेता पुगे [तस्बिरमा]
काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ। आइतबार सुरु भएको विशेष महाधिवेशनको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पानसमा बत्ती बालेर उद्घाटन गरे। प्रमुख अथितिका रूपमा पार्टी सभापति शेरबहादुर देउवालाई बोलाइएको थियो। देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का महाधिवेशनमा सहभागी नबनेपछि महामन्त्रीद्वयले उद्घाटन गरे। उद्घाटनअघि कांग्रेसका नेता-कार्यकर्ता र प्रतिनिधिहरू काठमाडौँ‚ भक्तपुर र ललितपुरका … Continue reading कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा को-को नेता पुगे [तस्बिरमा]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed