कांग्रेसको विशेष महाधिवेशन लम्बियो, महामन्त्रीका प्रतिवेदनमाथि छलफल जारी

काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि (मंगलबार) सम्म लम्बिने भएको छ। दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो। दुई महामन्त्रीले सोमबार प्रतिवेदन प्रस्तुत गरेका थिए। दुई प्रतिवेदनमाथि समूहगत छलफल अहिलेसम्म सकिएको छैन। सात समूहमा छलफल भइरहेकामा नसकिएकाले महाधिवेशन लम्बिएको सचिवालयले जनाएको छ। विशेष महाधिवेशन प्रचार-प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार मंगलबारै … Continue reading कांग्रेसको विशेष महाधिवेशन लम्बियो, महामन्त्रीका प्रतिवेदनमाथि छलफल जारी