लगानी अर्बभन्दा बढी, उपयोगिता शून्य
२०६५ सालमा नेकपा (एमाले)ले आठौँ महाधिवेशन बुटवलको बुटवल मण्डपमा पाल टाँगेर गर्यो। तर, बन्दसत्रका लागि बनाइएको मञ्च एकाएक चलेको हावाहुरीले उडायो र मतपत्र हराए। बुटवलमा ठूला कार्यक्रम, भेला आयोजना गर्न सभाहल नभएको भन्दै एमालेले महाधिवेशन सकिएलगत्तै भव्य सम्मेलन केन्द्र बनाउने घोषणा गर्यो। सभा-सम्मेलन खासै नहुने भएकाले पाँच हजार जना अट्ने वातानुकूलित सभाहल प्रायः बन्द रहन्छ। … Continue reading लगानी अर्बभन्दा बढी, उपयोगिता शून्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed