कांग्रेस विशेष महाधिवेशन : देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन

काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति विघटन गरेको छ। १३४ सदस्यीय केन्द्रीय समितिको निर्वाचन प्रक्रिया सुरु भएसँगै पुरानो कार्यसमिति भंग भएको निर्वाचन कार्यालयले जनाएको छ। “निर्वाचन प्रक्रिया प्रारम्भ भएको छ, बन्दसत्रको हलले १४औँ महाधिवेशनका सबै समिति भंग गरिसकेको छ,” केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीले भने। मंगलबार विशेष महाधिवेशनको बन्द … Continue reading कांग्रेस विशेष महाधिवेशन : देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन