कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने
काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको पुरानै विधानअनुसार निर्वाचन गर्ने भएको छ। विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले आज (मंगलबार) पत्रकार सम्मेलन गरी पार्टीको पुरानो विधानअनुसार निर्वाचन गर्न लागेको जानकारी दिएको हो। पार्टीको पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह-महामन्त्री र १२१ सदस्यको निर्वाचन हुने निर्वाचन समितिका संयोजक … Continue reading कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed