१४औँ अधिवेशनकै नामावली प्रकाशन
काठमाडौँ। नेपाली कांग्रेसका दुई महामन्त्रीले आह्वान गरेको विशेष महाधिवेशनले १४औँ नियमित महाधिवेशनकै मतदाता नामावली प्रकाशन गरेको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले पुरानै मतदाता नामावली प्रकाशन गरिएको बताए। उनका अनुसार १४औँ महाधिवेशनमा ४७४३ मतदाता थिए। ती मतदातामध्ये ४६३८ को सूची प्रकाशन गरिएको हो। “मृत्यु भएका वा पार्टी छोडेर गएकाहरूको नामावली हटाएर बाँकी रहेको नामावली … Continue reading १४औँ अधिवेशनकै नामावली प्रकाशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed