दुवै महामन्त्रीका प्रतिवेदन पारित‚ गगन थापा भन्छन्- विशेष महाधिवेशनबाट विद्रोह गर्‍यौँ

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रको समापनमा उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा एउटा विद्रोह भएको जिकिर गरे। उनले भने‚ “यो विद्रोह हो। प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो। मौनता साँध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो।” आफूलाई पद चाहिएर विशेष … Continue reading दुवै महामन्त्रीका प्रतिवेदन पारित‚ गगन थापा भन्छन्- विशेष महाधिवेशनबाट विद्रोह गर्‍यौँ