बिहानदेखि वार्ता, विशेष महाधिवेशनको कार्यतालिका प्रभावित

संस्थापन पक्ष, विशेष महाधिवेशनको वार्ता टोली र वरिष्ठ नेता शेखर कोइराला समूहबीचको त्रिकोणात्मक वार्ता निष्कर्षविहीन बन्दा नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रको कार्यतालिका प्रभावित बनेको छ। विशेष महाधिवेशनमा सभापतिसहित १३४ सदस्यीय केन्द्रीय समितिको निर्वाचन प्रक्रिया सुरु गरिए पनि वार्ता निष्कर्षमा नपुग्दा निर्धारित कार्यतालिकाअनुसार बन्दसत्र अघि बढ्न सकेन। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएसँगै … Continue reading बिहानदेखि वार्ता, विशेष महाधिवेशनको कार्यतालिका प्रभावित