कांग्रेस विभाजित

काठमाडौँ। नेपाली कांग्रेस आधिकारिक रूपमै विभाजन भएको छ। विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय र सहमहामन्त्रीलाई कारबाही गर्ने केन्द्रीय समितिको निर्णयसँगै कांग्रेस विभाजन भएको हो। नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरेको थियो। लगातार सहमतिका लागि लचकता प्रदर्शन गर्दागर्दै पनि नेताहरूलाई कारबाही गरिएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए। … Continue reading कांग्रेस विभाजित