कांग्रेस सभापतिमा गगनकुमार थापा निर्विरोध

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ताको समय सकिएको छ। मनोनयन दर्ताको समय सकिँदासम्म सभापतिमा अहिलेका महामन्त्री गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ। निर्वाचन समितिले १ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने समय तोकेको छ। यद्यपि महामन्त्रीहरू कानुन व्यवसायीहरूसँग परामर्श पनि गरिरहेका छन्। अब अचानक कुनै सहमति भएमा वा वार्ताबाट अन्य कुनै … Continue reading कांग्रेस सभापतिमा गगनकुमार थापा निर्विरोध