गगन थापाले भने- अन्तरिम नेतृत्व मात्रै मागेका थियौँ, देउवा मानेनन्
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अन्तरिम नेतृत्व मात्रै माग्दासमेत सभापति शेरबहादुर देउवाले नमानेको बताएका छन्। विशेष महाधिवेशनस्थलमा मन्तव्य दिँदै थापाले नेतृत्वसमेत आफूहरूले दाबी नगरिरहेको अवस्थालाई समेत स्वीकार नगरिएको बताए। पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्का वा शेखर कोइरालालाई अन्तरिम सभापति स्वीकार गरेर अघि बढ्न देउवा तयार नभएको थापाले बताए। “हाम्रो अरू केही माग थिएन, विशेष … Continue reading गगन थापाले भने- अन्तरिम नेतृत्व मात्रै मागेका थियौँ, देउवा मानेनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed