विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री‚ उपसभापतिमा मन्सुर

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री पदमा चयन भएका छन्। काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरेको हो। नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा युवा नेताद्वय प्रदीप पौडेल र गुरु घिमिरे चयन भएको जानकारी दिए। जसमा महामन्त्रीका लागि घिमिरे र पौडेलले मात्रै उम्मेदवारी दिएका हुन्। कांग्रेसमा … Continue reading विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री‚ उपसभापतिमा मन्सुर