‘शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको छ, नयाँ नेतृत्व छान्छौँ’

काठमाडौँ। गगनकुमार थापाले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन्। उनले विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति भंग गरिसकेकाले नयाँ नेतृत्व चयन गरेर जाने बताए। पार्टीले निष्कासनको कारबाही गरेपछि विशेष महाधिवेशनस्थल पुगेका थापाले भने, “विशेष महाधिवेशनले अब नयाँ नेतृत्व चयन गरेर जान्छ, देउवाको कार्यसमिति भंग भइसकेको छ।” थापाले कांग्रेस कुनै व्यक्तिको प्राइभेट कम्पनी … Continue reading ‘शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको छ, नयाँ नेतृत्व छान्छौँ’