विदेशी एयरलाइन्सले वर्षमै लैजान्छन् डेढ खर्ब, तिर्दैनन् कर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्र बनाएर २७ वटा विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दै आएका छन्। यी एयरलाइन्सले वार्षिक रूपमा डेढ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर हवाई सेवा दिइरहेका २६ विदेशी वायुसेवा कम्पनी (सन् २०२५ देखि उडान थालेको … Continue reading विदेशी एयरलाइन्सले वर्षमै लैजान्छन् डेढ खर्ब, तिर्दैनन् कर