माघीको उल्लास

काठमाडौँ। माघेसंक्रान्तिका अवसरमा थारू समुदायले काठमाडौँको टुँडिखेलमा माघी पर्व मनाएका छन्। परम्परागत पोसाकमा सजिएर मौलिक सांस्कृतिक झल्कने प्रस्तुति, वेशभूषा तथा परम्परागत खानपानको प्रदर्शनी गरिएको छ। टुँडिखेलमा थारूसँगै मगर समुदायहरूले समेत आफ्नो मौलिक झल्किने पोसाकमा उपस्थिति भएर माघी मनाएका छन्। थारू समुदायको मौलिक संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले उनीहरू परम्परागत भेषभूषामा झाँकीसहित टुँडिखेल पुगेर रमाइलो गरेका छन्। … Continue reading माघीको उल्लास