यी हुन् विशेष महाधिवेशनमा चुनिएका खुला ३५ केन्द्रीय सदस्य
काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशनले ३५ जना खुला केन्द्रीय सदस्य चयन गरेको छ। विशेष महाधिवेशनले बुधबार राति गगनकुमार थापाको सभापतित्वमा १३४ सदस्यीय अन्तरिम कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल छन्। शर्मा थापानिकट हुन् भने भुसाल संस्थापन पक्षबाट विद्रोह गरेर विशेष महाधिवेशनमा आएकी हुन्। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे … Continue reading यी हुन् विशेष महाधिवेशनमा चुनिएका खुला ३५ केन्द्रीय सदस्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed