कांग्रेस केन्द्रीय समिति बैठक : आहा ! गलामा माला

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसेको छ। दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक बसेको हो। केन्द्रीय समिति बैठकअघि नवनिर्वाचित सभापति थापाले पार्टीलाई आगामी दिनमा एकढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाए। सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्तता बिर्सेर पार्टीलाई आगामी दिनमा एकढिक्का बनाएर अगाडि बढ्ने उनको भनाइ छ। निर्वाचन आयोगले … Continue reading कांग्रेस केन्द्रीय समिति बैठक : आहा ! गलामा माला