निर्वाचन केन्द्रित तयारीमा कांग्रेस, संसदीय बोर्ड गठन
काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ । पार्टीले टिकट वितरणको जिम्मेवारी दिने गरी १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा बनेको बोर्डमा उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीसहित विभिन्न तहका नेताहरू सदस्यका रूपमा रहेका छन् । बोर्डले निर्वाचनमा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्ने उम्मेदवार … Continue reading निर्वाचन केन्द्रित तयारीमा कांग्रेस, संसदीय बोर्ड गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed