काठमाडौँका मेयर बालेन्द्रले दिए पदबाट राजीनामा
काठमाडौँ। काठमाडौँ महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र (बालेन) शाहले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजनीति थालेका बालेनले आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार हुनका लागि महानगरको मेयरबाट राजीनामा दिएका हुन्। रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा ५ बाट उनले निर्वाचन लड्ने तयारी गरेका छन्। उनले उपमेयर सुनीता डंगोललाई सम्बोधन गर्दै … Continue reading काठमाडौँका मेयर बालेन्द्रले दिए पदबाट राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed