मीन विश्वकर्माको आग्रह- शेरबहादुर-गगन एकैठाउँमा बस्नुस्‚ घेराबन्दीबाट बाहिर आउनुहोस्
काठमाडौँ। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले घेराबन्दीबाट बाहिर आउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्रको विवाद समाधान गरी सबै निर्वाचनमा होमिनुपर्ने सुझाव दिएका छन्। उनले सहमतिमा उम्मेदवार चयन गर्ने र उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताएका छन्। उनले पार्टी नेतृत्वलाई घेराबन्दीभन्दा बाहिर आउनका लागि आह्वानसमेत गरेका छन्। “हिजो उम्मेदवारको टिकटमा … Continue reading मीन विश्वकर्माको आग्रह- शेरबहादुर-गगन एकैठाउँमा बस्नुस्‚ घेराबन्दीबाट बाहिर आउनुहोस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed