नेपाली कांग्रेसका धादिङ सभापति शेखर समूहको भेलामा
काठमाडौँ। नेपाली कांग्रेसका धादिङ सभापति तथा पूर्वमन्त्री रामनाथ अधिकारी कोइराला समूहको भेलामा बत्तीसपुतली पुगेका छन्। सभापति गगन थापा पक्षमा खुलेको भनिएका अधिकारी वरिष्ठ नेता शेखर कोइराला पक्षको भेलामा आइतबार पुगेका हुन्। अधिकारीले प्रतिनिधिसभा निर्वाचनमा जानुपर्ने र पन्ध्रौँ नियमित महाधिवेशनको तयारीमा लाग्नुपर्ने बताएका छन्। उनले पन्ध्रौँ महाधिवेशनमा कोइरालाको नेतृत्व स्थापित गर्न अहिले निर्वाचनमा सहभागी भएर जानुपर्ने … Continue reading नेपाली कांग्रेसका धादिङ सभापति शेखर समूहको भेलामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed