शेखर समूहका रामनाथ भन्छन्- विशेष महाधिवेशनले गगन नेतृत्वमा परिपक्व परिणाम दियो

काठमाडौँ। पूर्वमन्त्री तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङका सभापति रामनाथ अधिकारीले पार्टीको विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकामा सन्तोष जनाएका छन्। उनले सभापतिमा निर्वाचित गगनकुमार थापा नेतृत्वको टिमलाई बधाईसमेत दिएका छन्। कांग्रेस नेता शेखर कोइरालानिकट अधिकारीले बधाई दिँदै अब निर्वाचनमा लाग्न सबैलाई आग्रह गरे। कांग्रेस धादिङले पार्टीको विशेष महाधिवेशन तथा पार्टी सुधार र रूपान्तरणका क्रममा चलेका … Continue reading शेखर समूहका रामनाथ भन्छन्- विशेष महाधिवेशनले गगन नेतृत्वमा परिपक्व परिणाम दियो