उम्मेदवार छनोटमा सहभागी बन्दै शेखर समूह निर्वाचनमा जाने
काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूह प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार प्रक्रियामा सामेल हुँदै निर्वाचनमा जाने भएको छ। कोइराला समूहको बत्तीसपुतलीमा आइतबार भएको भेलामा कोइरालाले उम्मेदवार छनोटमा सहभागी बन्दै पार्टीका नेतालाई विजयी गराउन लाग्ने घोषणा गरे। “उम्मेदवार चयनको प्रक्रियामा सहभागी बन्न र उम्मेदवारलाई विजयी गर्न लाग्नुहुन म अनुरोध गर्छु,” कोइरालाले भने, “उम्मेदवारलाई विजयी गराउन अग्रणी भूमिका … Continue reading उम्मेदवार छनोटमा सहभागी बन्दै शेखर समूह निर्वाचनमा जाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed