विभाजित कांग्रेसमा चुनावी एकता‚ उम्मेदवार टुंग्याउँदै थापा-देउवा र कोइराला

काठमाडौँ। विशेष महाधिवेशनपछि औपचारिक रूपमा विभाजित देखिएको नेपाली कांग्रेस चुनावी मैदानमा भने अन्तत: एक भएको छ। सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच पार्टीको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहिरहेकै अवस्थामा कांग्रेस प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने निर्णयमा पुगेको हो। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्ष चुनौती दिँदै … Continue reading विभाजित कांग्रेसमा चुनावी एकता‚ उम्मेदवार टुंग्याउँदै थापा-देउवा र कोइराला