रवि-बालेनले तिरहुतिया गाछीमा बजाएको घन्टीको अर्थ
जनकपुरधाम। मधेस प्रदेशको राजधानी जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो चुनावी घोषणासभा सम्पन्न भएको छ। स्थानीय तिरहुतिया गाछीमा करिब एक दशकयता भएका विभिन्न राजनीतिक दलका सभामध्ये आजको सभाको उपस्थिति सबैभन्दा बढी हो। रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहित विभिन्न नेता कार्यकर्ताको उपस्थितिमा ‘परिवर्तन उद्घोष सभा’ सम्पन्न भएको हो। रवि र बालेन … Continue reading रवि-बालेनले तिरहुतिया गाछीमा बजाएको घन्टीको अर्थ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed